How To Write a Good Story 2019-2020

Story writing

कुनै पनि वास्तविक वा काल्पनिक घटनाको चरणबद्ध विवरण कथा हो । तसर्थ कथाहरु काल्पनिक र वास्तविक दुई प्रकारका हुन सक्छन् । कथाहरुले नैतिक पक्ष पनि समेटेका हुन्छन् । यस एकाइमा कथा लेख्ने सम्बन्धमा छलफल गरिन्छ ।

some hints to write a guided story

  • दिइएका पोइन्टलाई राम्ररी पढी कक्षाको घटनाक्रम बुझने ।
  • दिइएका पोइन्टलाई क्रमश ः प्रयोग गरी अनुच्छेद बनाउन सुरु गर्ने ।
  • आवश्यक पर उपयुक्त पोइन्टहरु.आफैँ थप्ने । तर दिइएका सबै पोइन्टलाई प्रयोग गर्ने ।
  • सामान्यत कथा भूतकालको अवधिमा लेखिन्छ तर कतिपय कथा प्रस्तुत कालमा लेखिएको पनि पाइन्छ ।
  • कथाको कमेन्टरी लेख्दा सामान्य वर्तमान कालको प्रयोग गर्ने ।
  • कथाको सुरुमा पन्नाको बीचमा कथाको शीर्षक दिने ।
  • नैतिक कथा भए नैतिक देखाउने बयानलाई सामान्यतः सामान्य वर्तमान कालमा लेख्ने ।


Some examples of guided stories


2.A King and a Monkey
3.An Ant and a Grasshopper
4.Solomon's Justice
5.American Eskimos
6.The Clever King and Lazy People
7.Unity: The Strength
8.A Stupid Cock
9.A Greedy Boy
10.The Crow and the Pitcher
11.The Friendless Crow
12. The Wicked Snake
13.The Greedy Friends
14.Sour Grapes
15.The Lion and the Mouse
16.The Hare and the Tortoise
17.Tit for Tat
18.The Lion and the Rabbit
19.An Ambitious Girl
20.The Old Man and His Sons
21.A Merchant and Rain
22.The Three Artists
23. A Cunning Crow
24.The King and the Spider
25.The Fair Justice

0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.