Poem About Can't Forget 2019


भुल्न नसक्ने

I Hate You त्यो तिम्रो बन्दुकको गोली थियो

I Hate You त्यो तिम्रो भुल्न नसक्ने बोली थियो

धेरै दिन कुरायौ मेरो प्रस्तावमाथि

तर त्यो तिम्रो उत्तर, बगेको खोली थियो ।

कैले छोडछु कैले Forever भन्दै कराउँदै

तर मलाई राख्ने मन, तिम्रो त्यो चोली थियो

चलि रहोस् जीवनभर आफन्तको नाता हाम्रो

तर त्यो तिम्रो बोली त बगेको खोली थियो ।

तर त्यही तिम्रो बोली, भुल्न नसक्ने गोली थियो ।

तर मलाई राख्ने मन, तिम्रो त्यो चोली थियो

थाहा थियो मलाई पनि त्यो मेरो झोली थियो ।।




जति जल्न जलिस के अब आगो लाउँदिन म

चोट खाँदै जिन्दगीमा, तिम्रो लागि धाउँदिन म ।।

निर्दयी तिम्रो मन, सबै मैले चिनिसके

तिरस्कार पाउनलाई फेरि मायाँ लाउँदिन म

स्वार्थी तिम्रो मायाँमा फेरि फर्कि आउँदिन म

धड्कन तिम्रो मन मुटुमा, अरु कसको बास रहेछ ।

बेहोस बनि फेरि तिम्रो, तगारो बन्न आउँदिन म

सोचे अब जिन्दगीमा तिम्रो, हुन पाउँदिन म

मेरो यो चोखो मन तिम्रो लागि घृणा भयो ।

कुरुप मेरो मायाँ लिई तिम्रो सामु आउँदिन म

गल्ती भयो माफ गर फेरि नजिक आउँदिन म

सदा तिम्रो मुस्कानमा आँशु पार्न आउँदिन म




झल्को आउँछ अतितको, भन्थ्यौ अरे सुनेको थें ।

खुसि छु म पराइसँग, भन्थ्यौ अरे सुनेकोथें ।

मलाई पनि पलपलमा तिम्रै यादले सताउँदा

त्यही दिनको छट्पटिमा तिम्रो खुसी सुनेकोथें ।

प्रत्येक दिन छटपटिमा बितेका थे मेरा रात

दिउँसमात्र (टाईमपास) लाई अन्तै नाता बुनेकोथें




झल्को आउँछ अतितको, भन्थ्यौ अरे सुनेको थें ।

खुसि छु म पराइसँग, भन्थ्यौ अरे सुनेकोथें ।

मलाई पनि पलपलमा तिम्रै यादले सताउँदा

त्यही दिनको छट्पटिमा तिम्रो खुसी सुनेकोथें ।

प्रत्येक दिन छटपटिमा बितेका थे मेरा रात




Related Posts : To Visit More Press Click Here!

4 Nepali Kavita 2019 Click Here.
Poem About Drug 2019 Click Here.
Poem About My Dad 2019 Click Here.
Poem About Mercy 2019 Click Here.
Poem About Lovely Mother 2019 Click Here.
Poem About Now Days Guys 2019 Click Here.
Poem About You/Your's 2019 Click Here.
Poem About Our Government 2019 Click Here.
Poem About Sometimes 2019 Click Here.

0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.