Poem About Lovely Mother 2019


आमा

आमा हो यस्तो व्यक्ति जसले हामीलाई यस संसारमा ल्याउनुभयो ।

हामी सानैदेखि ठूलो हुन्जेलसम्म सम्हाल्नु भयो ।।

आमा हो यस्तो व्यक्ति जसले हामीलाई सदैव हँसाउने ।

आफू नखाई नखाई भएपनि हाम्रो भोक मेटाउने ।।

आमाको ठाउँ कसैले पनि लिन सक्दैन चाहे बुवा होस् या दाइ ।

सधैं रक्षा गर्नुपर्छ आमाको सुन्नुहोस दिदीबहिनी एंवम दाजुभाई ।।

हामीले कहिले पनि दुखाउनु हन्न आमाको मन

उहाँको मन राख्नको लागि गर्नुपर्छ यो जीवन उहाँको शरण ।।



Related Posts : To Visit More Press Click Here!

4 Nepali Kavita 2019 Click Here.
Poem About Drug 2019 Click Here.
Poem About My Dad 2019 Click Here.
Poem About Mercy 2019 Click Here.
Poem About Now a Days Guys 2019 Click Here.
Poem About You/Your's 2019 Click Here.
Poem About Our Government 2019 Click Here.
Poem About Can't Forget 2019 Click Here.
Poem About Sometimes 2019 Click Here.

0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.