Poem About Now days Guys 2019


आजकलका केटाहरु

आजकलका केटाहरुको ठिक छैन चाला

कानमा मुन्द्र लगाउँछन्, हातभरि बाला

बाटोबाटो हिँडछन्, हिवस्की बियर खाएर

बाटो हिँडने केटीलाई बस्छन्, यिनले जिस्काएर

कलेज जान्छु भनि जान्छन, एउटा कपी लिएर

कलेज के जाँदा हुन जान्छन डिस्कोमा केटी लिएर

फेसबुकमा यिनका यस्तै छन चाला

हाय, हेल्लो भन्न पाए छैन भन्छन तिमी छौ बवाल

लामा लामा कपाल पाल्छन रातो लगाएर

अझ यिनले विहे गर्छन केटी भगाएर

१००० को पाइन्टलाई काटीछाटी २०० को गराउँछन

डान्स क्लबमा गई कपाल मात्र हल्लाउँछन ।



Related Posts : To Visit More Press Click Here!

4 Nepali Kavita 2019 Click Here.
Poem About Drug 2019 Click Here.
Poem About My Dad 2019 Click Here.
Poem About Mercy 2019 Click Here.
Poem About Lovely Mother 2019 Click Here.
Poem About You/Your's 2019 Click Here.
Poem About Our Government 2019 Click Here.
Poem About Can't Forget 2019 Click Here.
Poem About Sometimes 2019 Click Here.

0/Post a Comment/Comments

Please do not enter any spam link in the comment box.